News

बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ मा रहेको थियो।त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ १४ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १४ पैसा छ।हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close